मुख्यमन्त्री कार्कीद्वारा छठको शुभकामना

विराटनग। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाई, दिदीबहिनीमा छठको शुभकामना व्यक्त गरेका छन्। आज जारी गरेकाे शुभकामना सन्देशमा उनले संस्कृति र रीतिरिवाजको संरक्षणबाट आपसी सद्भाव र एकतालाई मजबुत बनाउन मद्दत मिल्ने बताए। सन्देशमा उनले भनेका छन्,“ सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न तथा आपसी सद्भाव सुदृढ तुल्याउन छठपर्वका माध्यमबाट प्रेरणा मिल्ने […]

Source : https://www.dcnepal.com/2024/11/610080/