मोटरसाइकलको ट्याङ्कीमा लुकाएर ल्याएको लाखौँको गहनासहित भारतीय नागरिक पक्राउ

रौतहट । लाखौं मूल्य बराबरको अवैध चाँदीको गहना र मोटरसाइकलसहित एकजना भारतीय नागरिकलाई रौतहटमा प्रहरीले पक्राउ गरेको छ। भारत बिहार सीतामढी जिल्ला बैरगनिया नगर परिषद ८ असोगीका ६२ वर्षीय चन्देश्वर साह सोनार गहनासहित पक्राउ परेको

Source : https://www.ratopati.com/story/454405/indian-national-held-with-jewellery-worth-lakhs-hidden-in-motorcycle-tank