यी हुन् स्वदेशी फूल विक्रीको लागि काठमाडौँ महानगरले तोकेको ४६ स्थान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरेको छ । प्लास्टिकजन्य फूल तथा

Source : https://www.ratopati.com/story/454938/these-are-the--places-designated-by-the-kathmandu-metropolitan-city-for-the-sale-of-domestic-flowers