युक्रेनको विद्युत आपूर्ति संयन्त्रमा रूसको आक्रमण

काठमाडौं । युक्रेनले बुधबार राति भएको आक्रमणमा रुसले आफ्नो पावर प्लान्टलाई निशाना बनाएको बताएको छ । युक्रेनले रुसले देश भरी यस्ता आक्रमण गरेको जनाएको छ । “(युक्रेनको) ऊर्जा क्षेत्र फेरि ठूलो मात्रामा शत्रुको आक्रमणको चपेटामा परेको छ,” युक्रेनका ऊर्जा मन्त्री हर्मन हलुश्चेन्कोले सामाजिक सञ्जालमा पोस्टमा भने। युक्रेनको राजधानी किभका मेयर भिटाली क्लित्सकोले रुसी आक्रमणका बेला […]

Source : https://www.dcnepal.com/2024/11/615064/