यो सरकार संसदबाट ढाल्ने हो भने हामीले ढाल्ने हो, विदेशीले होइन : शेखर कोइराला

गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमाले मिलेर केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले एक सय दिन पार गरेको छ । सरकारले गरेका राम्रा र नराम्रा कामको विषयमा विभिन्न कोणबाट समीक्षा भइरहेकै छ

Source : https://www.ratopati.com/story/454108/if-this-government-is-to-be-toppled-from-parliament-we-will-topple-it-not-foreigners-shekhar-koirala