रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो

काठमाडौँ । सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । गत शुक्रबार पक्राउ परेका उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो ।

शनिवार अदालत बन्द भएकाले रविलाई आज अदालतमा उपस्थित गराइएको हो ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा सङ्गठित अपराधमा शुक्रबार पार्टी कार्यलयबाटै उनलाई पक्राउ गरी पोखरा ल्याइएको थियो ।

 

Source : https://arthasarokar.com/2024/10/rabi-lamichhane-112.html



Related Posts