रामेछापमा जुनार उत्पादन बढ्यो

रामेछाप। रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ । यस वर्ष उपयुक्त हावापानी तथा किसानले नियमिति प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिनको प्रयोग गर्न पाएपछि जिल्लामा जुनार उत्पादन बढेको हो । रामेछाप नगरपालिका–६ ओख्रेनीका हिमाल तामाङले पन्ध्र रोपनीमा व्यावसायिकरुपमा जुनारखेती गरेका छन्। गत वर्षको तुलानमा ५० प्रतिशत बढी उत्पादन भएको उनले राससलाई बताए । अघिल्लो वर्ष […]

Source : https://www.dcnepal.com/2024/11/614013/