राष्ट्रपतिद्वारा सेना परिचालन गर्न स्वीकृति

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनका लागि राष्ट्रपति  रामचन्द्र पौडेलले सेना परिचालन गर्न स्वीकृति दिएका छन् ।  मंसिर १६ गते उक्त उपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मन्त्रिपरिषद्को निर्णय बमोजिम आइतबार स्वीकृति

Source : https://www.ratopati.com/story/459144/authorization-to-mobilize-troops-by-the-president