रास्वपाद्वारा प्रतिनिधिसभाको विशेष अधिवेशनका लागि अपिल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको विशेष अधिवेशनका लागि अपिल गरेको छ । बुधवार सो पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय जीवनका समसामयिक समस्याहरू तत्काल छलफल गर्न आवश्यक देखिएको भन्दै प्रतिनिधिसभाको

Source : https://www.ratopati.com/story/452748/rsvp-appeals-for-special-session-of-house-of-representatives