विदेश भ्रमण ५ दिनमा सीमित गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रालयका कर्मचारीलाई विदेश भ्रमण ५ दिनमा सीमित गर्न निर्देशन दिएका छन् । सोमबार मन्त्रालयको प्रथम त्रैमासिक समीक्षामा उनले कर्मचारीलाई वैदेशिक भ्रमण ५ दिनमा सीमित गर्न निर्देशन दिएका हुन्