व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी

बाँके। जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपले व्यावसायिक सिँगडाखेती ९पानी उम्रिएर लहरोमा फल लाग्ने ० गरेर गाउँमा नै लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन्। गाउँमा रहेको तलाउमा सिँगडाको व्यावसायिक रूपमा खेती गरेर एक याममै रु चार लाख आम्दानी गर्दै आएका छन् । उनले गाउँमा रहेको १५ कट्ठाभन्दा बढी क्षेत्रफल भएको तलाउ गाउँपालिकासँग भाडामा लिएर […]

Source : https://www.dcnepal.com/2024/11/614450/