शैक्षिक सुधारको लागि बकैया गाउँपालिका र काठमाडौँ विश्वविद्यालयबिच सम्झौता

काठमाडौँ । शिक्षाको गुणस्तर सुधारका लागि बकैया गाउँपालिकाले आइतबार काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेको छ । गाउँपालिका र विश्वविद्यालय बिच आगामी २०८२ कार्तिक १० गतेसम्मका लागि सम्झौता गरिएको हो ।  केयू बकैया फेलोसिप कार्यक्रम अन्तर्गत शैक्षिक कार्यक्रम

Source : https://www.ratopati.com/story/454794/agreement-between-bakaiya-rural-municipality-and-kathmandu-university-for-educational-reforms