संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन गर्न भुषालको संयोजकत्वमा उपसमिति गठन

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले संविधानअनुसार बन्न बाँकी कानुनहरूको उपसमिति बनाएर अध्ययन गर्ने निर्णय गरेको छ । यसका लागि ५ सदस्यीय उपसमिति पनि गठन गरिएको छ ।  समितिको मंगलबार बसेको बैठकले डा

Source : https://www.ratopati.com/story/459495/formation-of-a-sub-committee-chaired-by-bhushal-to-study-the-pending-laws-as-per-the-constitution