सट्टेबाजी खेलाउने गिरोहसँग मिलेर वालेटका कर्मचारीले गर्थे केवाईसी भेरिफाई

काठमाडौँ । सट्टेबाजी खेलाउने गिरोहसँग मिलेर डिजिटल वालेट कम्पनीमा कार्यरत कर्मचारीहरूले सेवाग्राहीको विवरण दुरुपयोग गरेको भेटिएको छ । सेवाग्राहीले बुझाएको नागरिकता र फोटो वानएक्स बेटीङ खेलाउने गिरोहलाई दिएर नयाँ खाता खोल्ने फारम स्वीकृत गरेको आरोपमा उपत्यका

Source : https://www.ratopati.com/story/459338/kyc-verification-was-done-by-wallet-employees-in-collaboration-with-betting-gangs