सरकारमा रहेको पार्टीले सभा र र्‍याली गरेको भन्नेहरूलाई दरबारमार्गबाट फर्कायो एमालेले जवाफ

काठमाडौँ । नेकपा एमालेले सरकारमा रहेर पनि सभा र र्‍याली गरेको भन्नेहरूलाई जवाफ फर्काएको छ । शुक्रबार राजधानीको दरबारमार्गमा भएको जागरण सभालाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले एमाले जनताको पार्टी भएकाले जनतामा गएर पार्टीविरुद्ध खडा

Source : https://www.ratopati.com/story/458844/uml-responded-to-those-who-said-that-the-party-in-government-held-meetings-and-rallies