सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव

मोरङ । खानेपानीमन्त्री प्रदीप यादवले वर्तमान सरकार नेपाली जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी उपलब्ध गराउन कटिबद्ध रहेको बताएका छन्। निरन्तर पानी आपूर्ति परियोजनाको विस्तार तथा स्थानीय विकासका योजनामा काम गर्दै समग्र मोरङ जिल्लामा पानीको पहुँच सुधार्न सरकार प्रतिबद्ध रहेको उनले बताए। मोरङको उर्लाबारीमा निर्मित उर्लाबारी वृहत् सहलगानी आयोजनाको उद्घाटन गर्दै मन्त्री यादवले भने, ‘हामी निरन्तर […]

Source : https://www.dcnepal.com/2024/11/614178/