सर्वसाधारण भन्छन्– धरहराको शुल्क बढी भयो
काठमाडौँ । सरकारले सर्वसाधारणका लागि आइतबारदेखि सशुल्क रूपमा धरहरा खुला गरेसँगै मानिसहरूको भीड बढेको छ । परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा आइतबारदेखि शुल्कसहित सञ्चालनमा आएपछि धरहरा चढ्नेको भीड लागेको हो । सरकारले
Source : https://www.ratopati.com/story/459195/common-people-say-that-the-toll-fee-has-increased