सहकारी पीडितद्वारा मानव अधिकार आयोगको कार्यालय घेराऊ, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । सहकारी पीडितहरूले पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय घेराऊ गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका अध्यक्ष कुशलव केसीमाथि प्रहरीले कुटपिट गरेको विषयमा मानव अधिकार आयोग मौन रहेको भन्दै सहकारी पीडितहरूले शुक्रबार