सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने

पोखरा । संवैधानिक व्यवस्थासँगै सङ्घीय संरचना कार्यान्वयनमा गएपछि सबैभन्दा पहिले ल्याउनुपर्ने भनिएको शिक्षा ऐन अहिलेसम्म आएको छैन । विधेयकको रूपमा संसदीय समितिमा छलफलको क्रममा छ । यद्यपि ऐन जारी हुने समय लम्बिइरहेको छ । विद्यालय

Source : https://www.ratopati.com/story/459368/netra39s-struggle-to-improve-public-education-stand-and-demonstrate-in-all-seven-provinces