‘जनताको निराशालाई आशामा बदल्ने प्रयत्न कांग्रेस–एमाले सरकारबाट भएको देखिएन’
संसदीय राजनीतिको पहिलो दल नेपाली कांग्रेस र दोस्रो ठुलो दल नेकपा एमाले मिलेर सरकार बनेको तीन महिना पूरा भएको छ । असार १७ को मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा