‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’
काठमाडौँ । लेखक तथा अनुवादक मञ्जुश्री थापाले नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्ने बताएकी छन् । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका अवसरमा सञ्चारिका समूह नेपाल र नेपाल प्रज्ञा प्रतिष्ठानले संयुक्त रूपमा आयोजना गरेको ‘साहित्यमा नारीवादः नयाँ
Source : https://www.ratopati.com/story/459207/39women39s-language-should-come-in-nepali-literature39