‘बाढी पहिरो त रोकियो, गाउँमा बस्न सक्ने अवस्था छैन’

-रवीन्द्र काफ्ले पाँचथर । फालेलुङ गाउँपालिका–३ लुङपिन्ताङका चुडामणि तिम्सिनाको घर अगाडिबाट झरेको पहिरो झन्डै एक किलोमिटर तल रहेको हेंवा खोलासम्म पुगेको छ । पहिरोले उहाँका दुई छोरासहित १३ परिवार गाउँलेको खेतबारी बगाएको छ ।

Source : https://www.ratopati.com/story/455193/floods-and-landslides-have-stopped-there-is-no-condition-to-live-in-the-village