'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन निर्माणका लागि पुनः ठेक्का आह्वान

काठमाण्डाै – अमेरिकी सहयोग एमसीसी परियोजना अन्तर्गत निर्माण हुने २ सय ९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माणका लागि पुनः ठेक्का आह्वान भएको छ । यसअघि आह्वान भएको ठेक्कामा केही प्रक्रिया नमिलेको भनेर आलोचना भएपछि मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले पुनः ठेक्का आह्वान गरेको हो । लप्सीफेदी–रातमाटे–नयाँ हेटौँडा, रातमाटे–नयाँ दमौली र नयाँ दमौली–नयाँ बुटवल गरी तीन वटा खण्डमा विभाजन गरिएको प्रसारण लाइनको निर्माणका लागि बोलपत्र प्रस्तु...

Source : https://ujyaaloonline.com/story/109319/2024/11/27/re-contract-for-construction-of-transmission-line



Related Posts