'बीआरआई' मा सरकारले ऋण लिँदैन : मन्त्री गुरुङ
काभ्रेपलाञ्चाेक – सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चिनियाँ परियोजना 'बेल्ट एन्ड रोड इनिसिएटभ' (बीआरआई) अन्तर्गत सरकारले ऋण नलिने बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आउँदो हप्ता हुने चीन भ्रमणका क्रममा सरकारले ऋण नलिने तर अनुदान सम्झौता गर्नसक्ने मन्त्री गुरुङले बताउनुभयो । आज काभ्रेको धुलिखेलमा भएको कार्यक्रममा उहाँले बीआरआई लागू गर्ने वा नगर्नेबारे दुई कोणबाट विचार आइरहेको तर सरकार सम्झौता गरिहाल्नुपर्छ भन्नेमा नरहेको बताउनुभयो । 'एमओयू'...
Source : https://ujyaaloonline.com/story/109300/2024/11/26/government-will-not-borrow-from-bri