अक्टोबर १ को बदला : ईरानमा इजरायलको हवाई आक्रमण

तेल अभिभ ।  इजरायली सेना (आईडीएफ) ले इरानी सैन्य लक्ष्यहरूमा आफ्नो आक्रमण अब समाप्त भएको बताएको छ। आईडीएफले एक विज्ञप्ति जारी गर्दै सेनाले इरानका धेरै क्षेत्रमा आफ्नो सटीक हमला पूरा गरेको जानकारी दिएको हो ।

Source : https://www.ratopati.com/story/454418/october--revenge-israels-air-strike-on-iran