अनुसन्धान केन्द्रबारे शिक्षामन्त्रीको चासो

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रसँग सम्बन्धित अनुसन्धान केन्द्रहरूबारे चासो व्यक्त गरेकी छन् । मन्त्री भट्टराईले अनुसन्धान केन्द्रसँग सम्बन्धित विभिन्न निकायका अधिकारीहरूलाई बोलाएर छलफल गरेकी हुन् । त्रिभुवन विश्वविद्यालय र

Source : https://www.ratopati.com/story/459502/education-minister39s-interest-in-research-centre