अपडेट : अपहरणमा परेकी महिलाको चाल्नाखेलबाट उद्धार, १ जना पक्राउ

काठमाडौँ । काठमाडौँको चाल्नाखेलमा बन्धक बनाएर राखिएकी महिलालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उद्धार गरेको छ । पीडितलाई सकुशल उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।  बन्धक बनाउने

Source : https://www.ratopati.com/story/453973/update-abducted-woman-rescued-from-chalnakhel--arrested