अब पढाइ र जागिर छोड छोरी, बिहे गर्नुपर्छ!

छोरी हुँ। छोरी भएकै कारण दाइ-भाइ उठ्नुभन्दा पहिले मिरमिरेमै उठ्नुपर्ने संस्कार मलाई सिकाइएको छ। बिहानै उठेर हातमुख धोएसँगै चिया-खाजा पकाउने, दाइ-भाइलाई खाजा दिने, कोठा, आँगनको सरसफाइ गर्ने, आमालाई भान्सामा सघाउने र हतार-हतार खाना खाएर अफिस जाने मेरो दैनिकी नै हो। दिनभर म अफिसको काममा जोतिएकी हुन्छु। बेलुकी घर आएर फेरी बिहान झैँ घरकै काममा खटिनुपर्छ। […]

Source : https://www.dcnepal.com/2024/11/613609/