अमेरिकाको टेक्सास राज्यले डोनाल्ड ट्रम्पलाई दियो अवैध आप्रवासी राख्न जग्गा दिने प्रस्ताव
काठमाडौं । अमेरिकाको टेक्सासका अधिकारीहरूले नवनियुक्त राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अवैध आप्रवासीहरूलाई बस्नका लागि जग्गा उपलब्ध गराउने बताएका छन्। अधिकारीहरुका अनुसार उनीहरुले अमेरिका–मेक्सिको सिमानामा अवैध आप्रवासीहरुलाई शिविर निर्माण गर्न करिब १४०० एकड जमिन दिने प्रस्ताव गरेका छन् । टेक्सास ल्यान्ड डिपार्टमेन्टका एक अधिकारीको पत्र अनुसार, “अमेरिकाको इतिहासमा हिंसात्मक अपराधीहरूलाई निर्वासन, अभियोग चलाउन वा हिरासतमा राख्न यस […]