अमेरिकाबाट प्रकाशित नेपाली मिडिया खसोखासलाई एक लाख डलरको पुरस्कार

काठमाडौँ । अमेरिकाको न्युयोर्कबाट प्रकाशित हुँदै आएको नेपाली मिडिया खसोखासले १ लाख डलरको पुरस्कार प्राप्त गरेको छ ।  नेपाली समुदायका लागि सञ्चालित खसोखासलाई स्थानीय पत्रकारितामा रिक्तता भरेको ठहर गर्दै एक लाख डलरको ‘प्रेस फरवार्ड’ पुरस्कार

Source : https://www.ratopati.com/story/453028/us-based-nepali-media-khasokhas-gets--prize