अस्ट्रेलियामा मानव शोषणविरुद्ध लड्न विशेष सङ्घीय प्रहरी परिचालन

बढ्दो मानव बेचबिखन र शोषणविरुद्ध लड्न अस्ट्रेलियाली सङ्घीय प्रहरी (एएफपी) ले विशेष अधिकारीहरूलाई देशभरका समुदायहरूमा खटाएको छ । नयाँ मानव शोषण सामुदायिक अधिकारीहरूले मानव बेचबिखन र अनलाइन बाल यौन शोषण रोक्नका लागि जोखिममा परेका समुदायहरूलाई लक्षित शिक्षा प्रदान गर्ने एएफपीले जनाएको छ । अस्ट्रेलियामा गएको आर्थिक वर्षमा दासत्व, जबरजस्ती विवाह र जबरजस्ती श्रमसहित मानव बेचबिखनका तीन सय ८२ वटा घटना भएका थिए । जुन ३० मा सकिएको आर्थिक वर्ष २०२३/२४ मा यी घटना भएका हुन् । एएफपीको नेतृत्वमा रहेको एउटा समितिले देशमा आ...

Source : https://ujyaaloonline.com/story/108256/2024/10/28/police-mobilization-to-combat-human-exploitation



Related Posts