अस्ट्रेलियाविरुद्धको सिरिजका लागि भारतीय टोली घोषणा

नयाँ दिल्ली । अस्ट्रेलियाविरुद्धको बोर्डर गावस्कर सिरिजका लागि शुक्रबार भारतीय टोलीको घोषणा गरिएको छ । भारतीय टोलीले अर्को महिना अस्ट्रेलियाको भ्रमण गर्ने छ, जहाँ टोलीले पाँच खेलको टेस्ट सिरिज खेल्नेछ। भारतले बोर्डर-गावस्कर टेस्ट सिरिजका

Source : https://www.ratopati.com/story/454421/indian-squad-for-australia-series-announced