आइपिएल अक्सन : ऋषभ बने महँगो खेलाडी

काठमाडौं । भारतीय क्रिकेटर ऋषभ पन्त इण्डियन प्रिमियर लिग (आइपिएल)मा ऐतिहासिक मूल्यमा बिक्री भएका छन्। आइतबार जारी अक्सनमा उनी लखनउ सुपर जायन्ट्समा २७ करोड भारुमा बिक्री भएका हुन्। यससँगै केही समयअघि श्रेयस अय्यरले राखेको आइपिएल इतिहासकै महँगो खेलाडीको कीर्तिमान भंग भएको छ। पन्तलाई सुरुवातमा लखनउ र बैंगलोरले बोली लगाएका थिए। ११.७५ करोडपछि सनराइजर्स हैदराबादले बोली […]

Source : https://www.dcnepal.com/2024/11/614150/