आईएमएफको ऋणको पासोमा सास गुमाउँदै गरेको सुरिनामको कथा

सुरिनाम दक्षिण अमेरिकामा रहेको डचहरूको पूर्वउपनिवेश हो । आज पनि मान्छेको अतिक्रमणबाट थोरै मात्रै क्षति भएको सुरिनाम ९३ प्रतिशत वनले ढाकेको देश हो । संसारमा जम्मा तीनवटा मात्रै मुलुक छन्, जसले आफूले उत्सर्जन गर्नेभन्दा धेरै

Source : https://www.ratopati.com/story/458651/the-story-of-suriname-losing-its-breath-in-the-imf-debt-trap