आईसीसी विश्वकप लिग-२ : अमेरिकालाई नेपालले दियो २८७ रनको लक्ष्य

काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल र अमेरिकाबीच पहिलो खेलमा नेपालले अमेरिकालाई २८७ रनको लक्ष्य दिएको छ। अमेरिकाको ड्यालसमा भइरहेको खेलमा नेपालले निर्धारित ५० ओभरमा २८६ रन बनायो।  कप्तान रोहित पौडेलले नेपालका लागि

Source : https://www.ratopati.com/story/454744/icc-cricket-world-cup-league--nepal-set--run-target-for-usa