आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको

Source : https://www.ratopati.com/story/455133/dhanvantri-jayanti-and-health-day-being-celebrated-today