आज बुधबार, यस्तो छ तपाईंको राशिफल

आजको राशिफल बि.सं.२०८१ कार्तिक ०७ गते बुधबार ई.सं.२०२४ अक्टोबर २३ नेपाल सम्बत ११४४ कौलागा सप्तमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक कृष्ण षष्ठी, चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, शिव योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०६: ०८ बजे, सूर्यास्त साँझ ०५: २७ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको […]

Source : https://www.dcnepal.com/2024/10/606797/