आजको राशिफलः कस्तो रहन्छ तपाईको दिन?

आजमिति २०८१ साल वैशाख २७ गते विहिबार तदअनुसार मे ९ तारिख, नेपाल संवत ११४४ (चिल्लागा)उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको प्रतिपदा तिथी, कृतिका नक्षत्र, । शोभन योग । चन्द्र राशि वृष । यो शुभ योग हो । वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ । मेष: आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा […]

Source : https://www.dcnepal.com/2024/05/568547/