आफ्ना नागरिक असुरक्षित भएपछि चीनले पाकिस्तानमा तीन सुरक्षा एजेन्सी तैनाथ गर्ने
काठमाडौं । पाकिस्तानमा चिनियाँ नागरिकमाथि बढ्दो आतंकवादी हमलाले चीनको तनाव बढाएको छ । चीनले अब चीन-पाकिस्तान इकोनोमिक कोरिडोर (सीपीईसी) परियोजनामा संलग्न इन्जिनियरहरू र कामदारहरूको सुरक्षाका लागि आफ्नो सेना तैनाथ गर्ने विचार गरिरहेको छ। यसका लागि चीनले निजी सुरक्षा र सैन्य सम्झौतामा हस्ताक्षर गरेको छ। चीनले पाकिस्तानमा रहेका चिनियाँ नागरिकको सुरक्षाका लागि संयुक्त सुरक्षा प्रबन्धका लागि […]