इरानमा इजरायली आक्रमणपछि इराकको सबै विमानस्थल बन्द

बगदान । इराकले आफ्नो सबै विमानस्थल बन्द गरेको छ । छिमेकी इरानमा इजरायली सेनाले गरिरहेको सैन्य कारबाहीलाई ध्यानमा राख्दै देशको हवाई क्षेत्र बन्द गरिएको इराकका यातायात मन्त्रीले बताएका छन् ।  इजरायलले इरानमाथि हवाई आक्रमण

Source : https://www.ratopati.com/story/454417/all-iraqi-airports-closed-after-israeli-attack-on-iran