इरानमाथि इजरायली हवाई आक्रमणबारे अमेरिकी रक्षा मन्त्रालयले के भन्यो ?

वासिङ्टन डीसी ।  इरानमाथि इजरायलको हवाई हमलामा अमेरिका संलग्न नभएको अमेरिकी रक्षा मन्त्रालयले बताएको छ । इजरायलले इरानमाथि हवाई आक्रमण सुरु गरेको छ । इजरायलले आफूहरूलाई आक्रमणबारे पहिले नै जानकारी दिएको  पेन्टागनले भनेको छ । 

Source : https://www.ratopati.com/story/454419/what-did-the-us-department-of-defense-say-about-israeli-air-strikes-on-iran