उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
काठमाण्डौ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहत आठ वटा राष्ट्रिय गौरवका आयोजना रहे पनि अपेक्षित प्रगति हुन सकेको छैन । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भइ सञ्चालनमा आएकोमा गएको असोज ११ र १२ गतेको बाढी र पहिरोका कारण बन्द भएको छ । पुनःनिर्माणको काम भइरहेको यो आयोजनालाई शीघ्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ बनाउने काम सकिए पनि अरु काममा उल्लेखनीय प्रगति हुन सकेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केही दिन पहिले पेश गरिएको व...
Source : https://ujyaaloonline.com/story/109312/2024/11/27/progress-in-national-pride-disappointing-