एक खर्बको निक्षेप उपकरणमा ३२ अर्ब मात्रै माग, बैंकहरुले किन देखाएनन् चासो ?

काठमाडौँ । बिहीबार नेपाल राष्ट्र बैंकले एकैपटक १ खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्यो । बजारमा अधिक तरलताको अवस्था देखिएपछि यसलाई व्यवस्थापन गर्न यस्तो उपकरण जारी गरिएको थियो । तर, तोकिएको अवधिभित्र करिब

Source : https://www.ratopati.com/story/453037/demand-for-only-rs--billion-in-deposit-instruments-worth-rs--billion-why-did-banks-not-show-interest