एक महिनापछि खुल्यो रसुवा नाका, २६ वटा ट्रक भित्रिए

काठमाडौँ । असोजको दोस्रो साता गएको बाढी पहिरोले सडक बगाएपछि बन्द भएको रसुवा भन्सार नाका आजदेखि सञ्चालनमा आएको छ ।  नाका सुरु भएसँगै आजै २६ वटा मालवाहक ट्रक नेपाल भित्रिएका छन् । यी गाडीमा

Source : https://www.ratopati.com/story/455008/rasuwa-border-opens-after-a-month--trucks-enter