एभरेस्ट बैंकले मनायो ३०औँ वार्षिकोत्सव

काठमाडौँ । एभरेस्ट बैंक लिमिटेडले ३० औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बिहीबार बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा रक्तदान कार्यक्रम गरिनुका साथै बैंकमा लामो समयसम्म सेवा गर्ने कर्मचारीहरूलाई दीर्घ सेवा पदक तथा कदर पत्र वितरण

Source : https://www.ratopati.com/story/453030/everest-bank-celebrates-th-anniversary