एसपी कमल थापा पनि छानबिनमा

काठमाडौँ । व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको घट्नामा अख्तियारमा कार्यरत एक जना प्रहरी उपरीक्षक (एसपी) माथि पनि छानबिन थालिएको छ । प्रहरी उपरीक्षक कमल थापामाथि छानबिन भइरहेको प्रहरी प्रधान कार्यालयका एक

Source : https://www.ratopati.com/story/453367/bhainsepati-incident-sp-kamal-thapa-also-under-investigation