औद्योगिक क्षेत्रको आधुनिकीकरणमा एआई अपरिहार्य : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रको विकास र आधुनिकीकरणका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र रोबोटिक्स प्रविधि अपरिहार्य बनेको बताएका छन् । राष्ट्रिय युवासंघ नेपालद्वारा आयोजित इन्टरनेशनल आर्टिफिसियल इन्टेलिजेन्स एण्ड रोबोटिक्स कन्फरेन्समा

Source : https://www.ratopati.com/story/454861/ai-essential-for-modernization-of-industrial-sector-minister-bhandari