कर्णालीमा स्थानीय सेवा ऐन जारी :  करार कर्मचारी भर्ना गर्न नपाइने

सुर्खेत । कर्णाली प्रदेश सरकारले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन जारी गरेको छ । उक्त ऐन प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको छ । कर्णाली प्रदेशभित्रका स्थानीय तहबाट हुने सेवा प्रवाहका लागि आवश्यक कर्मचारी

Source : https://www.ratopati.com/story/453871/local-service-act-issued-in-karnali-no-recruitment-of-contract-employees