कर्मचारीको तलब ३८ प्रतिशतले बढाउने बोइङको प्रस्ताव

वासिङ्टन डीसी । अमेरिकी यात्रुबाहक जहाज निर्माता कम्पनी बोइङका कामदारहरू कयौँ हप्तादेखि हडतालरत छन् । तलब र सेवा सुविधा बढाउनु पर्ने मागसहित कम्पनीका ३० हजारभन्दा धेरै कर्मचारीहरू आबद्ध कर्मचारी सङ्गठन हडतालमा उत्रिएको छ । कम्पनीले

Source : https://www.ratopati.com/story/455465/boeing-proposes--pay-hike-for-employees



Related Posts