कला क्षेत्रबाट देशको अर्थतन्त्रमा ठूलो योगदान पुगेको छ: संस्कृतिमन्त्री पाण्डे

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ललितकला क्षेत्रबाट देशको अर्थतन्त्रमा ठूलो योगदान पुगेको बताएका छन्। आज मन्त्रालयमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको टोलीसँगको छलफलका क्रममा उहाँले समन्वयात्मक रूपमा अझै ललितकला क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए। ‘प्रतिष्ठान भनेका हाम्रा थिङ्कट्याङ्क हुन्। तपाईंहरूले सीमित स्रोत साधनका बीच पनि राम्रो काम गरिरहेका छन्। मन्त्रालयले यसमा सक्दो सहयोग गर्ने […]

Source : https://www.dcnepal.com/2024/10/606785/